back
CTIZAN AD

लसुन केजीमै ८० रुपैयाँ घट्यो, कति छ त अन्य तरकारीको भाउ ?

वि.सं.२०७६ चैत १७ सोमवार

810 

shares

१७ चैत, काठमाण्डौं । आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा चाइनिज लसुनको खुद्रा मूल्य ४२० रुपैयाँ केजीमा झरेको छ । आइतबारको तुलनमा ८० रुपैयाँ घटेको हो ।

त्यसैगरी नेपाली लसुनको भाउ ३४० देखि ३५० रुपैयाँ रहेको छ । आइतबारको तुलनामा प्रतिकेजी २० रुपैयाँ घटेको हो । साथै प्याजको भाउ ७० देखि ८० रुपैयाँ केजी उपभोक्ता मूल्य रहेको छ ।

कति छ त अन्य तरकारीको भाउ ?

दैनिक थोक मूल्य विवरण
चैत्र  १७, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४० ४५ ४२
ठूलो गोलभेडा(भारतीय) केजी ४० ४५ ४२
गोलभेडा सानो के.जी. ८० ८५ ८२
गोलभेडा सानो(टनेल) के जी ८५ ९० ८८
गोलभेडा सानो(भारतीय) के जी ८५ ९० ८८
गोलभेडा सानो(तराई) के जी ८२ ८५ ८३
अालु रातो के.जी. ३६ ३८ ३७
प्याज सुकेको भारतीय के.जी. ४६ ४८ ४७
गाजर(लोकल) के.जी. ३५ ४० ३८
गाजर(तराई) केजी २० २५ २२
बन्दा(लोकल) के.जी. २० २५ २२
बन्दा(नरिवल) केजी २० २५ २२
काउली स्थानिय के.जी. ३० ३५ ३३
स्थानीय काउली(ज्यापु) केजी ३५ ४० ३८
मूला सेतो(लोकल) के.जी. १५ २० १८
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
बोडी(तने) के.जी. ९५ १०० ९८
मटरकोशा के.जी. ३५ ४० ३८
घिउ सिमी(लोकल) के.जी. २५ ३० २८
घिउ सिमी(हाइब्रीड) केजी २५ ३० २८
टाटे सिमी के.जी. २५ ३० २८
लौका के.जी. ४० ४५ ४२
परवर(तराई) केजी ११० १२० ११५
घिरौला के.जी. ५० ६० ५५
फर्सी पाकेको के.जी. ४५ ५० ४८
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २२
हरियो फर्सी(डल्लो) केजी २५ ३० २८
बरेला के.जी. ४० ५० ४५
रायो साग के.जी. २५ ३० २८
पालूगो साग के.जी. २५ ३० २८
चमसूरको साग के.जी. २५ ३० २८
मेथीको साग के.जी. २५ ३० २८
प्याज हरियो के.जी. ५० ६० ५५
बकूला के.जी. ४० ४५ ४२
च्याउ(कन्य) के.जी. ६० ७० ६५
च्याउ(डल्ले) के जी २४० २५० २४५
ब्रोकाउली के.जी. ४० ५० ४५
चुकुन्दर के.जी. ६० ७० ६५
जिरीको साग के.जी. ३० ३५ ३३
सौफको साग के.जी. २५ ३० २८
पुदीना के.जी. २०० २१० २०५
गान्टे मूला के.जी. २५ ३० २८
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. २२० २२० २२०
केरा दर्जन ८० ९० ८५
कागती के.जी. २०० २१० २०५
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ३५ ४० ३८
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. २५ ३० २८
काक्रो(हाइब्रीड) के जी १५ २० १८
नासपाती(चाइनिज) केजी ११० १२० ११५
मेवा(भारतीय) केजी ७० ८० ७५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. १९० २०० १९५
खुर्सानी हरियो(बुलेट) के जी १९० २०० १९५
हरियो धनिया के.जी. ६० ७० ६५
लसुन सुकेको चाइनिज के.जी. ३०५ ३४५ ३३०
लसुन सुकेको नेपाली के.जी. २९० ३०० २९५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २२५ २३० २२८
ताजा माछा(म‌ंुगरी) के जी २४५ २५० २४८
दैनिक खुद्रा मूल्य विवरण
चैत्र  १७, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६५
ठूलो गोलभेडा(भारतीय) केजी ६० ७० ६५
गोलभेडा सानो के.जी. १०० ११० १०५
गोलभेडा सानो(टनेल) के जी ११० १२० ११५
गोलभेडा सानो(भारतीय) के जी ११० १२० ११५
गोलभेडा सानो(तराई) के जी १०० ११० १०५
अालु रातो के.जी. ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. ७० ८० ७५
गाजर(लोकल) के.जी. ५० ६० ५५
गाजर(तराई) केजी ४० ५० ४५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(नरिवल) केजी ४० ५० ४५
काउली स्थानिय के.जी. ५० ६० ५५
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६५
मूला सेतो(लोकल) के.जी. ३० ४० ३५
सेतो मूला(हाइब्रीड) केजी ३० ४० ३५
बोडी(तने) के.जी. १३० १४० १३५
मटरकोशा के.जी. ६० ७० ६५
घिउ सिमी(लोकल) के.जी. ५० ६० ५५
घिउ सिमी(हाइब्रीड) केजी ५० ६० ५५
टाटे सिमी के.जी. ५० ६० ५५
लौका के.जी. ७० ८० ७५
परवर(तराई) केजी १५० १६० १५५
घिरौला के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
बरेला के.जी. ७० ८० ७५
रायो साग के.जी. ४० ५० ४५
पालूगो साग के.जी. ४० ५० ४५
चमसूरको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ४० ५० ४५
प्याज हरियो के.जी. ७० ८० ७५
बकूला के.जी. ६० ७० ६५
च्याउ(कन्य) के.जी. ९० १०० ९५
च्याउ(डल्ले) के जी २९० ३०० २९५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ४० ५० ४५
सौफको साग के.जी. ४० ५० ४५
पुदीना के.जी. २३० २४० २३५
गान्टे मूला के.जी. ४० ५० ४५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १२० १३० १२५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. २६० २८० २७०
केरा दर्जन ११० १२० ११५
कागती के.जी. २५० २६० २५५
सुन्तला(भारतीय) केजी १०० ११० १०५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ५० ६० ५५
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ९० १०० ९५
अदुवा के.जी. २५० २६० २५५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
खु्र्सानी हरियो के.जी. २२० २३० २२५
खुर्सानी हरियो(बुलेट) के जी २२० २३० २२५
हरियो धनिया के.जी. ७० ८० ७५
लसुन सुकेको चाइनिज के.जी. ४२० ४३० ४२५
लसुन सुकेको नेपाली के.जी. ३४० ३५० ३४५
ताजा माछा(रहु) के जी ३३० ३४० ३३५
ताजा माछा(बचुवा) के जी २९० ३०० २९५
ताजा माछा(छडी) के जी २९० ३०० २९५
ताजा माछा(म‌ंुगरी) के जी ३१० ३२० ३१५

लसुन प्रतिकेजी ५ सय र टमाटर १२० रुपैयाँ केजी पुग्यो

वि.सं.२०७६ चैत १७ सोमवार ०८:५३ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...