अमेरिकामा एकसातामै पाँच नेपालीको मृत्यु
२३ चैत, अमेरिका । अमेरिकामा एकै सातामा पाँच नेपालीको मृत्यु भएको छ । जसमा चारजना न्युयोर्कमा र १ जनाको कोलोराडोमा मृत्यु भएको बताइएको छ । न्युयोर्कमा मृत्यु हुनेमा नेवा नखः न्युयोर्कको सल्लाहकार अजय छोँचुको अप्रिल ४ मा मृत्यु भएको छ । उनी २२ वर्षदेखि अमेरिकामा रहदै आएका थियो । उनको हृदयघातका कारण मृत्यु भएको बताइएको … Continue reading अमेरिकामा एकसातामै पाँच नेपालीको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed