यताको खबर

सेतो नायल नीलो नायल अनि, निजर र बेन्यु सबका सब बग्न छोडेर टक्क अडेका छन् यतिखेर । मानौँ तिनीहरु बग्न बिर्सिए शताब्दी पछि वा कसैले खियाएनन् दाबो वा कसैले हानेन् जाल र छाडेनन् बल्छी । न पीडा, न सन्त्रास त्यसैले मन लागेन बग्न पूर्ववत । ** लेक भोल्टा, चाड र भिक्टारिया सबमा न देखियो कुनै … Continue reading यताको खबर