एनआरएनए युएईद्धारा उद्धार समिति गठन, समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहोस्

२५ चैत, युएई । नेपाली एसोसियसन (एनअरएनए) युएईले युएईमा रहेका कोरोना भाइरस (कोभिड–१९) प्रभावित नेपालीहरुका लागि उद्धार समिति गठन गरेको छ । कोभिड-१९ को विषम परिस्थितिमा कुनैपनि समस्या परेमा आफ्नो क्षेत्रमा रहेका उद्धार समितिका संयोजकहरुलाई निम्न नम्बरमा सम्पर्क गर्न समेत संघले अनुरोध गरेको छ । संघले सहयोगमा अतिआवस्यक कुराहरु (खान, बस्न र आवस्यक सल्लाह सुझाव) … Continue reading एनआरएनए युएईद्धारा उद्धार समिति गठन, समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहोस्