back
CTIZAN AD

एनआरएनए युएईद्धारा उद्धार समिति गठन, समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहोस्

वि.सं.२०७६ चैत २५ मंगलवार

1.5K 

shares

२५ चैत, युएई । नेपाली एसोसियसन (एनअरएनए) युएईले युएईमा रहेका कोरोना भाइरस (कोभिड–१९) प्रभावित नेपालीहरुका लागि उद्धार समिति गठन गरेको छ ।

कोभिड-१९ को विषम परिस्थितिमा कुनैपनि समस्या परेमा आफ्नो क्षेत्रमा रहेका उद्धार समितिका संयोजकहरुलाई निम्न नम्बरमा सम्पर्क गर्न समेत संघले अनुरोध गरेको छ । संघले सहयोगमा अतिआवस्यक कुराहरु (खान, बस्न र आवस्यक सल्लाह सुझाव) मात्र हुने बताइएको छ ।

उक्त उद्धार समितिमा संघका अध्यक्ष प्रकाश कोइरालाको संयोजकत्वमा मुख्य समितिमा निम्न सदस्य रहेका छन् ।

संयोजक  – प्रकाश कोईराला-0506581443
सदस्य -नरेश शेन ( सम्योजक आबूधाबी)-0526908035
सदस्य- पासांग शेर्पा ( सम्योजक शारजाह)-0569087700
सदस्य – निरंजन शिलवाल ( सम्योजक दुबई)-0556168235
सदस्य – राजन खातीवडा ( सम्योजक आजमान)-0551038570
सदस्य -टी एन शर्मा ( सम्योजक राक )-0506367672
सदस्य – शेर सुनार ( सम्योजक फूजेराह)-0562811123
सदस्य – राजन अधिकारी ( सम्योजक अल न)-0529036195

दुबई समिति
संयोजक – निरंजन शिलवाल-0556168235
सदस्यहरू – मदन अधिकारी-0508630277, रमेश क्षितीज, शम्भु पोखरेल- 0562890094 शोभा शर्मा-0589563410 जनक पराजुली प्रकाश रायमाँझी, भीम मल्ल ठकुरी-0545917800, कृष्ण ठाकुर-0526866777 बिकाश शाही-0502024552 लगायत सम्बंधित क्षेत्रका NCC र RCC का सदस्यहरू

आबूधाबी
संयोजक – नरेश शेन-0526908035
सदस्यहरू – फडिन्द्र रोशन ढकाल, केशब नेपाल, सुमन पराजुली, बिस्वदेब- शाह , अमित पाण्डे लगायत सो क्षेत्रका NCC र RCC का सदस्य हरू

शारजाह
संयोजक – पासांग शेर्पा-0569087700
सदस्यहरू- कमल खान- 0565263874 MD बोहरा-0555425504, शुभास शर्मा, बीरेन्द्र नकर्मी , शरोज अधिकारी लगायत सो क्षेत्रका NCC र RCC का सदस्य हरू

आजमान

संयोजक – राजन खतिवडा-0551038570
सदस्य- बेदप्रकाश पोखरेल, प्रकाश थापा-0558101183, कुमार कार्की, धनपती न्यौपाने सहित सो क्षेत्रका NCC र RCC का सदस्यहरू

राक क्षेत्र

संयोजक-टि एन शर्मा-0506367672
सदस्य-सुरेश श्रेष्ठ लगायत सो क्षेत्रका NCC र RCC का सदस्य हरू

फूजेराह क्षेत्र-0562811123
संयोजक-शेर सुनार
सदस्य- बीरेन्द्र खड़का, काशीनाथ कार्की सुजन सापकोटा लगायत सो क्षेत्रका NCC र RCC का सदस्यहरू

अलएन क्षेत्र

संयोजक- राजन अधिकारी-0529036195
सदस्य- उज्जवल दाहल, शूसिल केसी लगायत सोही क्षेत्रका NCC र RCC का सदस्य हरू

 

वि.सं.२०७६ चैत २५ मंगलवार १३:०८ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...