back
CTIZAN AD

कोरोना कहरः पत्नी सहित ७०० किलोमिटर यात्रा गरेका एक मजदुरको कथा

वि.सं.२०७६ चैत २५ मंगलवार

777 

shares

आफ्नी पत्नी सहित हरियाणाको रोहतकबाट उत्तर प्रदेशको बलरामपुर सम्म ७०० किलोमिटर यात्रा गरेका राघोराम एक मजदुर हुन ।

बिबिसिका अनुसार राघोराम कामको सिलसिलामा पाँच महिना अघि उत्तर प्रदेशको बलरमपुरबाट हरियाणाको रोहतक पुगेका थिए । उनले त्यहाँ केहि दिन अघिमात्र एक ठेकेदार मार्फत ९ हजार भारु तलब पाउने गरी एक निजी कम्पनीमा काम पाएका थिए ।

कोरोनाको माहामारिका कारणले केहि दिन अघि कम्पनी बन्द भएको थियो । कम्पनी बन्द भए पछि उनले व्यवस्थापनका लागि काम लगाउने ठेकेदारसंग कुरा पनि गरे तर ठेकेदारले केहि गर्न नसक्ने भने पछि उनीसँग घर फर्कनुको बिकल्प रहेन ।

BBC

उनले कोरोना भाईरसको त्रासका कारण अस्तित्व जोगाउन अभुतपुर्ब सहास बटुलेर पत्नि सहित ७०० किलोमिटर यात्रा तय गरि आफ्नो घर फर्केका छन ।

२७ मार्चमा रोहतकबाट हिंडेका उनी ४ दिन पछि ३१ मार्चमा गोण्डा जिल्ला पुगे । उनले यात्रा थालेको हरियाणाको रोहतकबाट बलरामपुरसम्को सडकमार्गको दूरी झन्डै ७०० किलोमिटर छ।

राघोरामले यतिलामो बाटो कहिल्यै साइकल चलाएका थिएनन्। गाउँबाट कहिलेकाहीँ मात्र बलरामपुरसम्म जाने गर्थे । कोरोनाभाइरसले उनको मनमा यति त्रास उत्पन्न गरिदियो कि त्यही डरले त्यति लामो बाटो तय गर्ने शक्ति आएको उनले बताए ।

यात्र सुरु गर्दा उनीसंग जम्मा १२० रुपैंयाँ मात्र थियो । त्यति थोरै पैसा भए पनि उनले ७०० किलो मिटरको यात्रा ५ दिनमा आफ्नि श्रीमती सहित पुरा गरे ।

वि.सं.२०७६ चैत २५ मंगलवार १२:४९ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...