एनआरएनए उपाध्यक्ष सोनाम लामाले गरे अमेरिकाबासी नेपालीलाई यस्तो अपिल

२५ चैत,अमेरिका । गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष सोनाम लामाले अमेरिकाबासी नेपालीलाई फुटेर होइन जुटेर सहयोगी भावना लिएर कामगर्न अपिल गरेका छन् । अमेरिकामा ठूलो मानवीय क्षति भइसकेको र अझै क्षति हुने क्रम जारी रहेको र तत्काल नियन्त्रणमा आउँने संकेत नदेखिएको कोभिड–१९ को यो महामारीमा नेपाली समुदायका सदस्यहरुलाई पनि गुमाउनु परेको पीडा व्यक्त गर्दै लामाले … Continue reading एनआरएनए उपाध्यक्ष सोनाम लामाले गरे अमेरिकाबासी नेपालीलाई यस्तो अपिल