साउदीमा कोरोना संक्रमित तीन नेपाली निको भएर काममा फर्किए

२६ चैत, साउदी । साउदीमा कोरोना संक्रमण भएका  ४ नेपाली मध्ये ३ जना निको भएर काममा फर्किएका छन् । नेपाली दूतावास साउदीका अनुसार  दूतावास ती नेपाली कामदारको सम्पर्कमा रहेको र  अन्य नेपालीमा संक्रमण देखिएको छैन । दूतावासले  बुधबार (८ अप्रिल)  सम्म  साउदीमा कोरोना संक्रमितको संख्या  २९ सय ३२ पुगेको र  कूल संक्रमित भएका मध्ये  ६३१ … Continue reading साउदीमा कोरोना संक्रमित तीन नेपाली निको भएर काममा फर्किए