कोरोना अपडेट : अमेरिकामा मृत्यु संख्या बढ्दो, इटालीमा घट्दो

२७ चैत्र, काठमाडौँ । संसार नै ‘लकडाउन’ गराएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को प्रभाव विश्वका प्राय सबै देशमा परेको छ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका २०९ देश पुगिसकेको छ । यतिबेला चीनको बुहान भने पूर्णरुपमा खुलेको छ । सन् २०२० अप्रिल ९ बिहान ७.५४ … Continue reading कोरोना अपडेट : अमेरिकामा मृत्यु संख्या बढ्दो, इटालीमा घट्दो