बेलायतमा फेरि एक नेपालीको मृत्यु, जसले सचेतना बाँड्दै आयो उसैलाई लग्यो कोरोनाले
९ अप्रिल । बेलायतमा फेरि एक नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । ‘कोरोना भाइरसबाट सचेत रहुँ’ भन्दै सबैलाई सजग रहन आग्रह समेत गरेर केही दिन अघि स्टाटससमेत लेखेका पर्वत स्थायी घर भै हाल बेलायतको अल्पर्टनमा बस्दै आएका चेत प्रसाद गुरुङको कोरोनाकै कारण ज्यान गएको छ । तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष समेत … Continue reading बेलायतमा फेरि एक नेपालीको मृत्यु, जसले सचेतना बाँड्दै आयो उसैलाई लग्यो कोरोनाले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed