बेलायतमा आइसोलेसनमा बसेका सोलुका श्रेष्ठको पनि मृत्यु
२७ चैत, काठमाण्डौं । बेलायतको नटिङघमा रहेका नेपाली पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ । रुघाखोकी, ज्वरो लगायतका कोरोना भाइरस संक्रमणका लक्षण देखिएपछि जिपीको सल्लाहमा घरमै आइसोलेसनमा बसेका सोलुका शिव श्रेष्ठको बुधबार (अप्रिल ८) मा मृत्यु भएको बताइएको छ । ५८ वर्षीय उनी घरमै आइसोलेसनमा बसेका बेला स्वास्थ्यमा थप समस्या आएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको … Continue reading बेलायतमा आइसोलेसनमा बसेका सोलुका श्रेष्ठको पनि मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed