नेकपाले गर्यो विदेशस्थित भातृसंगठनका अध्यक्षहरुसँग अनलाइन बैठक

२७ चैत, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार विदेशस्थित आफ्ना भातृ संगठन प्रवासी नेपाली एकता मन्चका अध्यक्षहरुसँग अनलाइन बैठक सम्पन्न गरेको छ । प्रबासी नेपालीहरुको वर्तमान अबस्था र समस्या समाधानका उपायहरु बारेमा प्रबासी नेपाली एकता मञ्चका राष्ट्रिय कमिटी अध्यक्षहरुका बीचमा उपलव्धीमूलक अनलाइन बैठक भएको नेकपाका प्रबास समन्वय कमिटीका अध्यक्ष युवराज चौंलागाईंले बताएका छन् । … Continue reading नेकपाले गर्यो विदेशस्थित भातृसंगठनका अध्यक्षहरुसँग अनलाइन बैठक