सचेत गराउँँदै एनआरएनए साइप्रसले भन्यो-‘नेपाली साहस र सामथ्र्य प्रदर्शन गरौं’
२७ चैत, साइप्रस । गैरआवासीय नेपाली संघ साइप्रसले साइप्रसमा रहेका नेपालीहरुलाई सचेत गराउँदै साइप्रसमा भएको लकडाउन र त्यसको नियम पालना गर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण साइप्रस पनि नराम्ररी प्रभावित भएको र त्यसले साइप्रसमा रहेका सबै नेपालीलाई पनि प्रभावित बनाएको अवस्थामा साइप्रस सरकारले गरेको ३० अप्रिलसम्मको लकडाउनको पूर्ण पालना गर्न … Continue reading सचेत गराउँँदै एनआरएनए साइप्रसले भन्यो-‘नेपाली साहस र सामथ्र्य प्रदर्शन गरौं’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed