बेलायतका नेपालीलाई पीडामाथि पीडा, कोरोना संक्रमणका कारण अर्का पूर्वगोर्खा गुरुङको निधन

२७ चैत, बेलायत । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण बेलायतका नेपाली समुदायमाथि एक माथि अर्को पीडा थपिदै गएको छ । मंगलबार बेलुका पर्वतका चेत प्रसाद गुरुङको कोरोना संक्रमणको कारण मृत्यु भएको पीडा सेलाउन नपाउँदै बुधबार पर्वतकै ५६ वर्षीय मेख बहादुर गुरुङको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको समाचार छ । पर्वतको महाशिला गाउँपालिका … Continue reading बेलायतका नेपालीलाई पीडामाथि पीडा, कोरोना संक्रमणका कारण अर्का पूर्वगोर्खा गुरुङको निधन