आज शुक्रबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ सोखले खर्च बढाए पनि स्रोत-साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । सुमधुर दाम्पत्यले प्रफुल्लित … Continue reading आज शुक्रबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?