एनआरएनएद्वारा आर्थिक संकलन तथा राहत वितरणमा कडाइ

१० अप्रिल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड–१९) को महामारीको लागि संकलित रकम वितरणमा कडाइ गरेको छ । संघले संकलित रकमलाई व्यवस्थित गर्न राहत कोषसम्वन्धी कार्यविधि पारित गरेको छ । संघ महासचिव डा हेमराज शर्माका अनुसार हालै बसेको बैठकले १७ बुँदे कार्यविधि पारित गरेको हो । कार्यविधिले संघको नाममा व्यक्तिगत रुपमा आर्थिक … Continue reading एनआरएनएद्वारा आर्थिक संकलन तथा राहत वितरणमा कडाइ