यी हुन् कोरोना संक्रमणका रोकथामका लागि एनआरएनए हङकङले गरेका कामहरु
२८ चैत, हङकङ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्पय परिषद् (एनआरएनए) हङकङले कोरोनाको कहरबाट हङकङका नेपालीलाई बचाउन तथा नेपाल सरकारलाई सहयोग पुर्याउनका लागि विभिन्न गतिबिधि गरेको छ । समितिले बिश्वब्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड १९) का कारण बिश्वकै मानवजाती माहामारीको चपेटामा परिरहेको अवस्थामा कोरनाबिरुद्द लड्नका लागि नेपाल सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर समेत … Continue reading यी हुन् कोरोना संक्रमणका रोकथामका लागि एनआरएनए हङकङले गरेका कामहरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed