डा. रवीन्द्र पाण्डेको सरकारसँग सवाल ‘के हाम्रो मानवता मरेको हो ?’

२९ चैत्र, काठमाडौँ । कोरोना भाइरस(कोभिड –१९) बाट कसरी सुरक्षित रहने, कसरी सर्तक रहन सकिन्छ भन्दै विभिन्न सुझाव दिँदै आएका जनस्वास्थ्य विज्ञ डा, रवीन्द्र पाण्डेले सरकारसँग सवाल गरेका छन् । उनले आफूले देखेका केही दृश्यले आफूलाई छट्पटि बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सरकारलाई निम्न वर्ग र सबै जनतालाई समान व्यवहार गर्न समेत … Continue reading डा. रवीन्द्र पाण्डेको सरकारसँग सवाल ‘के हाम्रो मानवता मरेको हो ?’