साइप्रसमा कोरोनाको कहरः यस्तो छ नेपालीको अवस्था

अहिले विश्व कोरोना भाइरसबाट आतंकित भइरहेको छ । चीनको वुहान प्रान्तबाट सुरू भएको यो भाइरस हाल चीनमा नियन्त्रणमा आइसकेको छ भने इटाली अहिले यसको चरम चपेटामा छ । त्यस्तै युरोप, अमेरिका र मध्यपूर्वमा यो तीव्र दरले फैलने क्रममा जारीनै छ । हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले ‘कोभिड १९’ … Continue reading साइप्रसमा कोरोनाको कहरः यस्तो छ नेपालीको अवस्था