कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा ५० खर्ब डलर बराबरको क्षति पुग्नसक्ने अर्थशास्त्रीहरुको आँकलन

यो माहामारि रोक्ने नै हो भने सरकारहरुले २०२० को अन्त्य या २०२१ सम्म नै यात्राहरुमा कडा प्रबिन्ध लगाउनु पर्छ ।  सरकारहरुले अत्याबस्यक सामाग्रिहरुमा खर्चको मात्रा अत्याधिक बढाउनु पर्दछ । २९ चैत्र, काठमाडौं । विश्वव्यापि माहामारीको रुपमा फैलिरहेको कारोना भाईरसका कारण ५० खर्ब डलर बराबरको क्षति पुग्नसक्ने अर्थशास्त्रीहरुले आँकलन गरेका छन । यो क्षति जापानको एक … Continue reading कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा ५० खर्ब डलर बराबरको क्षति पुग्नसक्ने अर्थशास्त्रीहरुको आँकलन