बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुग्यो, कुवेतका नेपालीलाई खाद्यान्न अभाव

३० चैत, काठमाण्डौं । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ जना पुगेको छ । मन्मास्थित नेपाली दूतावासका अनुसार क्वारेन्टाइनमा राखिएका नेपालीको परीक्षण गर्दा पोजेटिभ देखिएको हो । राजदूत पदम सुन्दासले केही समय अगाडि सल्मावादस्थित एक क्याम्पमा एक जना विदेशी कामदारमा संक्रमण देखिए पश्चात त्यहाँ कार्यरत ४०० जनालाई क्वारेन्टाइनमा राखिएकामा १० नेपालीमा संक्रमण पुष्टि भएको बताए … Continue reading बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुग्यो, कुवेतका नेपालीलाई खाद्यान्न अभाव