एनआरएनए साइप्रसद्धारा विद्यार्थीलाई राहत वितरण
३० चैत, साइप्रस। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साइप्रसले कोरोना भाइरसले प्रभावित नेपाली विद्यार्थीहरुका लागि राहत वितरण गरेको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि साइप्रसमा लकडाउन गरिएको अवस्थामा विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै गैर परिषद्को संयोजकत्व र सम्बन्धित संघ संस्थाहरुको सहकार्यमा राहत वितरण गरिएको परिषद्का महासचिव कृप थापाले बताएका छन् । परिषद्ले १० … Continue reading एनआरएनए साइप्रसद्धारा विद्यार्थीलाई राहत वितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed