back
CTIZAN AD

एनआरएनए साइप्रसद्धारा विद्यार्थीलाई राहत वितरण

वि.सं.२०७६ चैत ३० आइतवार

741 

shares

३० चैत, साइप्रस। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साइप्रसले कोरोना भाइरसले प्रभावित नेपाली विद्यार्थीहरुका लागि राहत वितरण गरेको छ ।

कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि साइप्रसमा लकडाउन गरिएको अवस्थामा विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै गैर परिषद्को संयोजकत्व र सम्बन्धित संघ संस्थाहरुको सहकार्यमा राहत वितरण गरिएको परिषद्का महासचिव कृप थापाले बताएका छन् ।

परिषद्ले १० र ११ अप्रिलमा पाफोस र लिमासोलमा राहत वितरण गरेको हो । यस क्रममा राहतका लागि सहयोग गरेका खगेन्द्र राना मगर, राजन श्रेष्ठ ,ईश्वर थापाका साथै दिनरात नभनी खटिरहेका परिषद्का प्रमुख संरक्षक सुवास मल्ल र युवा प्रतिनिधि कुन्दन कार्कीलाई परिषद्ले धन्यवाद व्यक्त गरेको छ ।

वि.सं.२०७६ चैत ३० आइतवार ०९:३५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...