नेपालमा थप ३ जनामा कोरोना पुष्टि !

३० चैत, वीरगञ्ज । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार भारतीय संचारमाध्यमले नेपालले कोरोना संक्रमित भारत पठाएको समाचार प्रकाशित गरिरहँदा आज भारतबाट आएका ३ भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ । हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक … Continue reading नेपालमा थप ३ जनामा कोरोना पुष्टि !