नेपालको आर्थिक बृद्धि १.५ प्रतिशतमा सिमित हुन्छ: विश्व वैंक
३० चैत्र काठमाडौं । चालु बर्षमा नेपालको आर्थिक बृद्धि १.५ देखि २.८ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्वव्यापि माहामारीको रुपमा तिब्र गतिले फैलिरहेको कोरोना भाइरसका कारण यो अबस्था आउन लागेको विश्व वैकले जनाएको छ । यस अघि एसियाली बिकास बैक(एडिबि)ले नेपालको आर्थिक बृद्धिदर ४.३ देखि ५.३ प्रतिशतमा सिमित हुने आंकलन गरेको थियो … Continue reading नेपालको आर्थिक बृद्धि १.५ प्रतिशतमा सिमित हुन्छ: विश्व वैंक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed