कुवेतमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या एघार पुग्यो

३० चैत, कुवेत । कुवेतमा कोरोना संक्रमण पृष्टि भएका नेपालीको संख्या ११ पुगेको छ । नेपाली दूतावासले आइतबार उक्त कुराको जानकारी दिँदै कुवेतमा रहेका नेपालीहरुलाई थप सावधानी अपनाउन अनुरोध गरेको छ । कुवेतमा हालसम्म ११ नेपालीसहित १२ सय ३४ जनामा कोरोना संक्रमण भएको तथ्या सार्वजनिक भएको जनाउँदै संक्रमितको संख्यामा दिनानुदिन हुँदै गएको बृद्दि तथा नेपालीहरुमा … Continue reading कुवेतमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या एघार पुग्यो