बेलायतमा कोरोना संक्रमणका कारण एक नेपाली चेलीको निधन
३० चैत, बेलायत । बेलायतमा कोरोनाको संक्रमणका कारण नेपाली चेलीको निधन भएको छ । पोखरा घर भइ सडवरी टाउनमा बस्ने पुष्पा घलेको कोरोना भाइरस संक्रणका कारण शनिबार निधन भएको बेलायतबाट सञ्चालित वीनेपाली अनलाइनले लेखेको छ । केयर होममा कार्यरत अन्दाजी ३९ वर्षीया घले ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी उनी श्वास प्रस्वासमा समस्या आएपछि नर्थवीक … Continue reading बेलायतमा कोरोना संक्रमणका कारण एक नेपाली चेलीको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed