back
CTIZAN AD

बेलायतमा कोरोना संक्रमणका कारण एक नेपाली चेलीको निधन

वि.सं.२०७६ चैत ३० आइतवार

804 

shares

३० चैत, बेलायत । बेलायतमा कोरोनाको संक्रमणका कारण नेपाली चेलीको निधन भएको छ ।

पोखरा घर भइ सडवरी टाउनमा बस्ने पुष्पा घलेको कोरोना भाइरस संक्रणका कारण शनिबार निधन भएको बेलायतबाट सञ्चालित वीनेपाली अनलाइनले लेखेको छ ।

केयर होममा कार्यरत अन्दाजी ३९ वर्षीया घले ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी उनी श्वास प्रस्वासमा समस्या आएपछि नर्थवीक अस्पतालमा भर्ना भएकी थिइन् । अस्पताल पुगेको ४ घण्टापछि उनको मृत्यु भएको थियो । अस्पतालले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

१० वर्षदेखि श्रीमानसँगै लन्डनको सडवरी टाउनमा बस्दै आएकी घलेको छोरा १ वर्षको मात्रै रहेको बताइएको छ । उनको मृत्यु भएसँगै उनको परिवार पनि आइसोलेसनमा बसेको छ । परिवारको अवस्था सामान्य रहेको बताइएको छ । घलेको निधनसँगै बेलायतमा कोरोना संक्रमणका कारण दर्जनको मृत्यु भइसकेको बताइएको छ ।

शनिबार नै स्याङजाका यम बहादुर मल्लको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

बेलायतमा कोरोना संक्रमणका कारण अर्का पूर्वगोर्खा सैनिक मल्लको मृत्यु

वि.सं.२०७६ चैत ३० आइतवार २०:०२ मा प्रकाशित

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...