back
CTIZAN AD

कविताः नववर्षः २०७७

वि.सं.२०७६ चैत ३० आइतवार

810 

shares

हिजो थियो तर गयो, आज आउँदैन फेरी
भविष्य के हो, कस्तो हुन्छ थाहा छैन,
वर्तमान कठिन छ अहिले, निर्मम छ
तर शाश्वत सत्य यही हो

कर्म गर्नु पर्छ घरमै भए पनि
मर्म हुन्छन आ-आफ्नै मनमै भए पनि,
संघर्ष गर्नै पर्छ कठिन भए पनि
तर हार खानु हुन्न जस्तै भए पनि

नववर्ष २०७७ को मंगलमय शुभकामना, हजुर
हाम्रो परिवारबाट हजुरको परिवारलाई पनि

वि.सं.२०७६ चैत ३० आइतवार १९:४४ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...