back
CTIZAN AD

चारु

वि.सं.२०८३ साउन ३० शनिवार

shares

लक्ष्मी दास शर्मा
टासिछोलिङ, साम्ची, भुटान

मकैको घोगा धानको बाला
चामल पारी खुसीले खाला

कर्मको फल रोजेको बाटो
स्वतन्त्रतामा जिन्दगी जाला

आशाको दियो मनमा बाली
शान्तिले जप्छ सुखको माला

सत्य र धर्म नछोडी आफ्नो
बढ्दछ अघि शुद्ध छ चाला

मनमा छैन कपट छल
गृहस्थी मनु लाग्छ निराला।

अक्षर सङ्ख्या : १०
शेष अनुप्रास : आला
अभ्यास : चारु साहित्य प्रतिष्ठान पाठशाला

वि.सं.२०८३ साउन ३० शनिवार ०७:१३ मा प्रकाशित

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...

कविता : के कामको शासन

कविता : के कामको शासन

बिमला चन्द सानू, बैतडी हाल : काठमाडौं लाखौं छन् घरभित्र...