back
CTIZAN AD

कोरोना प्रभावितको सहयोगका लागि प्रवासी नेपाली एकता मंच बेलायतद्धारा क्षेत्रगत कमिटी गठन

वि.सं.२०७६ चैत ३० आइतवार

678 

shares

३० चैत, बेलायत । प्रवासी नेपाली एकता मंच बेलायतले कोरोनाबाट प्रभावितहरुलाई सहयोग गर्नका लागि क्षेत्रगत कमिटी गठन गरेको छ ।

मन्चले अत्यावश्यक एबं आकस्मिक सहयोगका लागि जुट्नु पर्ने यो बिषम परिस्थितिमा आ–आफ्नो भौगोलिक निकटतामा रहेका नेपाली समुदायमा सहयोगका लागि जुट्न पनि अनुरोध गरेको छ ।

उक्त क्षेत्रीय टिममा मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी-युके, सचिव सुरेस गौतम-लण्डन र बर्नटओक, कृष्ण तिवारी-वाटफोर्ट, दासु पाण्डे– साउथ इस्ट लन्डन, कृष्ण भण्डारी-वेल्र्स, जोनी पहारी-स्कटल्यान्ड, धनबहादुर क्षेत्री– केन्ट, हेम लिम्बू -इस्ट लन्डन, शेरसिंह ठकुरी– हेज, ठाकुर शर्मा -नर्थ होल्ट-ग्रीनफोर्ड, कुमार केसी– रिडिङ, सुशीला राई -अल्डरसट, मान गुरुङ– रिडिङ, नरेन्द्र कँडेल-चाल्टन, नारद भण्डारी– रिडिङ, मीनु शाक्य श्रेष्ठ-स्लाउ, कपिल श्रेष्ठ-काउले, फुलप्रसाद कँडेल-साउथइस्ट र अरुन थापा-साउथ इस्ट लन्डन तोकिएको छ ।

नेकपाले गर्यो विदेशस्थित भातृसंगठनका अध्यक्षहरुसँग अनलाइन बैठक

त्यसैगरी मन्चले कोरोना संक्रमणका कारण बेलायतमा ज्यान गुमाउने सम्पूर्णमा श्रद्धान्जलि व्यक्त गर्दै संक्रमित अन्य व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । ‘साथै आफ्नो स्वास्थ्यको समेत खतरा मोल्दै रात दिन नभनी निरन्तर सेवामा खटनु हुने स्वास्थ्यकर्मीहरू अत्यन्त सराहनीय पात्रहरूप्रति सम्मान प्रकट गर्दै हार्दिक आभार प्रकट गर्दछौ ।’ मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतमले जारी विज्ञप्तिमा भनिएको छ ।

यसरी खट्दै छ कोरोना विरुद्ध प्रवासी नेपाली मंच अमेरिका, कहाँ कसलाई सम्पर्क गर्ने ?

वि.सं.२०७६ चैत ३० आइतवार १९:१३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...