back
CTIZAN AD

यसरी खट्दै छ कोरोना विरुद्ध प्रवासी नेपाली मंच अमेरिका, कहाँ कसलाई सम्पर्क गर्ने ?

वि.सं.२०७६ चैत २७ बिहीवार

1K 

shares

प्रवासी नेपाली एकता मंच (ONUF) अमेरिकाले कोरोना भाइरस(कोभिड १९) बाट समस्यामा परेका नेपालीलाई सहयोग गर्न आर्थिक संकलन विरुद्ध अभियान सुरु गरेको छ । अमेरिकामा कोरोना भाइरसको प्रभाव बढ्दै जाँदा नेपालीहरु पनि पीडित बन्न सक्ने हुँदा मंचले आ–आफ्नो क्षेत्रका संयोजक र सहसंयोजकहरुसँग सम्पर्क तथा समन्वय गर्न भनिएको छ ।

प्रवासी नेपाली एकता मंच अमेरिकाका केन्द्रीय अध्यक्ष प्रभु थापाले जानकारी दिए अनुसार उत्तरपूर्व क्षेत्रमा संयोजक कृष्ण लामिछाने र सहसंयोजक विजय लावती, मध्य पश्चिम क्षेत्रमा संयोजक गोपाल कंडेल र सहसंयोजक बाबुराम सापकोटा, डिसी मेट्रो क्षेत्रमा संयोजक काशी पौडेल र सहसंयोजक युद्धबहादुर पन्त, दक्षिण पश्चिम क्षेत्रमा संयोजक नारायण कंडेल र सहसंयोजक गोकर्ण दाहाललाई सम्पर्क गर्न सकिन्छ ।

१. उत्तर पुर्व क्षेत्र
सँयोजक:-कृष्ण लामिछाने – (646) 657-6599
सह-संयोजक:-विजय ज्ञावली – (443) 796-3423

२. मध्य पश्चिम क्षेत्र
सँयोजक:-गोपाल कणेल- (773) 370-4013
सह-संयोजक:-वावुराम सापकोटा- (312) 961-0882

३. डि सी मेट्रो क्षेत्र
सँयोजक:-कासी पौडेल- (703) 507-1863
सह-संयोजक:-युद्ध वहादुर पन्त -(443) 761-9261

४. दक्षिण पश्चिम क्षेत्र
सँयोजक:-नारायण कणेल- (614) 370-2161।
सह-संयोजक:-गोकर्ण दाहाल – +1 (817) 875-1249

त्यस्तै केन्द्रीय सम्पर्कका लागि अध्यक्ष प्रभु थापा, सचिव प्रकाश अधिकारी र पूर्व अध्यक्ष (ओएनएफ) संजय थापालाई सम्पर्क गर्न भनिएको छ ।

मंचका अध्यक्ष केन्द्रीय प्रभु थापाले मंचले सधैँ झैँ यो कोरोना महामारीमा पनी कुनै भैपरि आउने संकटमा सबै प्रतिनिधिमुलक नेपाली संघसंस्था तथा सामाजिक अभियन्ताहरुसंग हातेमालो गर्दै संक्रमित तथा यसबाट सिर्जित समस्यालाई सहज र सरल बनाउन तत्पर रहेको बताए । उनले संकट ब्यबस्थापनलाई सहयोग पुर्याउन अमेरिकाको दक्षिण पस्चिम क्षेत्रमा नारायण कंडेल संयोजक र गोकर्ण दाहाल सहसंयोजक रहेको क्षेत्रीय सहयोग समिति संचालनमा रहेको जानकारी दिएका छन् ।

यी नम्बरहरुमा २४ सै घण्टा सम्पर्क गर्न सकिने भन्दै उनले अमेरिकाका दक्षिण पश्चिममा क्षेत्र अलि बढि संक्रमण देखिएको हुँदा त्यहाँ रहेका मंचका साथीहरुलाई बढी खट्न भनिएको बताए ।

सम्पर्क नम्बरहरु यस प्रकार छन् : 
नारायण कंडेल. 614-370-2161
गोकर्ण दहाल 817-875-1249
जीवन जोशी. 817-907-0005
विजय भट्टराई 682-433-3947
राजेन्द्र वाग्ले 903-815-1375
बिनोद कुइकेल 512-579-8266
नेत्र पाण्डे 469-274-0692
जीवराज बुढा 817-896-0344
तारा भुसाल 940-594-5036
राजु सुबेदी 806-773-5340
महेश रेग्मी 512-983-9078
सोफिन थापा 571 789 7764

यसैबीच प्रवासी नेपाली एकता मंचका केन्द्रीय अध्यक्ष प्रभु थापा र सचिव प्रकास अधिकारीको पहलमा गत हप्ता तत्काल उपलब्ध केन्द्रीय कमिटिका सदस्यहरूको अपर्झट बैठक बसेको छ।

सो बैठकले हाल कोरोना भाईरसको अत्याधिक प्रभाव बढ्दै गईरहेको अवस्थामा प्रवासी नेपाली एकता मंचसंग सम्वन्धित लगायत समग्र नेपाली समुदायका प्रभावितहरूलाई सहयोग गर्ने उद्देश्यले केन्द्रमा अध्यक्ष, सचिव र संजय थापाले समग्रतामा समन्वय गर्ने र सिड्गो अमेरीकालाई ४ क्षेत्रमा बिभाजन गरी आर्थिक संकलन गरी सहयोग गर्न ४ बटै क्षेत्रमा सहयोग संकलन समिति निर्माण गर्ने निर्णय गरेको बताइएको छ ।

अमेरीकाको यस उत्तर पुर्बि क्षेत्रमा रहेका मंचका सबै सदस्यहरूलाई यस समुहमा जोडी आर्थिक सहयोग संकलनमा सहभागी भई पिडीत नेपाली समुदायका परिवारलाई सहयोग गर्नु अध्यक्ष थापाले अनुरोध गरेका छन् ।

समस्या आउँदा वा सहयोगको आवश्यकता पर्दा निम्न सहयोगी व्यक्तिहरुलाई सम्पर्क गर्न भन्दै नाम र नम्बर उपलब्ध गराइएको छ ।
सहयोगीहरू :
1. संजय थापा -(917) 703-3195
2. कृष्ण लामिछाने -(646) 657-6599
3. बिजय ज्ञावाली -+1 (443) 796-3423
4. सागर अधिकारी -+1 (917) 224-4283
5. महेन्द्र अधिकारी -+1 (347) 283-4985
6. कुन्ती थापा -(929) 494-4535
7. ईश्वरी भट्ट -(603) 369-8702
8. भिम प्रकास ओलि-+1 (617) 608-8528
9. बुद्ध लामा -(857) 334-8090
10. मनिता ढुड्गाना -(603) 661-3753
11. प्रचण्ड श्रेष्ठ -+1 (617) 415-8748
12. मंगलदास श्रेष्ठ -(646) 726-5476
13. राम भण्डारी -(203) 809-1598
14. भुवनेश्वर अधिकारी -+1 (646) 742-7803
15. बिनोद पोखरेल -+ +1 (480) 307-0877

वि.सं.२०७६ चैत २७ बिहीवार ०९:३७ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...