back
CTIZAN AD

“गेंदा फूल” का राइटर रतन कहारलाई बादशहले गरे आर्थिक सहयोग, दिए यति ठुलो रकम

वि.सं.२०७६ चैत २७ बिहीवार

777 

shares

२७ चैत, काठमाडौँ । यूट्यूबमा बादशाहको नयाँ गित गेंदा फूल लाई हप्तामा नै १४० मिलियन भन्दा बढि मानिसले हेरिसकेका छन । बादशाहको यस गितलाई राम्रो प्रतिक्रिया मिलिरहेको छ ।

यस गितमा उनले पुरानो बेंगाली गित बारो लोकर बिटी लो गित पनि मिसाएका छन जुन बेंगालका फोक सिंगर रतन कहारले लेखेका थिए । त्यस गितका राइटर र लोक कलाकार रतन कहारलाई बादशाहले ५ लाखको आर्थिक सहयोग गरेका छन ।

बादशाहले ५ लाख सिधैँ रतन कहारको खातामा डिपोजिट गर्देका छन । पश्चिम बेंगालको बिरभूम जिल्लामा बस्ने रतन कहारले भिडियो कल मार्फत बादशाहसँग सम्पर्क गरेका थिए ।

त्यसपछि बादशाहको टिमले रतन कहारको बैँक डिटेल्स लिएको थिए । बैंक डिटेल्स प्राप्त गरेपछि बादशाहले ६ अप्रिलमा रतक कहारको खातामा ५ लाख पैसा डिपोजिट गर्देका छन ।

वि.सं.२०७६ चैत २७ बिहीवार ०९:१२ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...