back
CTIZAN AD

अमेरिकामा रहेका अधिवक्ता खगेन्द्र क्षेत्री छैटौंपटक पनि सुपर लयर बने

वि.सं.२०७६ चैत २७ बिहीवार

816 

shares

२७ चैत, अमेरिका । अमेरिकामा बसेर वकालत गर्दै आएका अधिवक्ता खगेन्द्र क्षेत्री छैटौं पटक पनि सुपर लयर बन्न सफल भएका छन् ।

न्युर्योकको म्यानहाटनमा मुख्य कार्यालय रहेको क्षेत्री एसोसियट्सका अध्यक्ष रहेका गुल्मीका क्षेत्री २०१४ देखि निरन्तर सुपर लयर बन्न सफल व्यक्तित्व बनेका छन् ।

सन् १९८७ देखि अमेरिकामा बार लाइसेन्स प्राप्त गरेका अधिवक्ता क्षेत्रीलाई वकिलहरुको रेटिङ गर्ने संस्था लयरसले छैटौ पटक पनि सुपर लयरमा छनौट गरेको हो ।

इमिग्रेशन लगायतका विषयमा कानुनी सेवा दिँदै आएका क्षेत्रीले फोर्डधाम युनिभसिंटीबाट जेडि गरेका छन् । उनले अमेरिकामा रहेका नेपालीहरुलाई समेत कानुनी सेवा दिँदै आएका छन् । आफू छैटौं वर्ष पनि सुपर लयर बन्न सफल भएकोमा सेवाग्राही, कर्मचारी, आफन्त, शुभचिन्तक तथा साथी भाइहरुलाई धन्यवाद दिएका छन् ।

न्युजर्शीमा बस्दै आएका अधिवक्ता क्षेत्री, एनआरएनए अभियानमा विशेष गरेर नागरिकता सम्बन्धी मुद्दामा लागिपरेका व्यक्तित्व हुन् । क्षेत्री एनआरएनए एनसीसी अमेरिकाका पूर्वअध्यक्ष तथा जनसम्पर्क समित अमेरिकाका पूर्व संयोजक समेत हुन् ।

वि.सं.२०७६ चैत २७ बिहीवार ०९:३७ मा प्रकाशित

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...