back
CTIZAN AD

इंल्याण्डका अलराउण्डर बेन स्टोक्सले विराट कोहलीलाई पारे पछि, बने क्रिकेटर अफ द ईयर

वि.सं.२०७६ चैत २७ बिहीवार

780 

shares

२७ चैत, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिमका अलराउण्डर बेन स्टोक्स २०१९ को विजडन क्रिकेटर अफ द ईयर बनेका छन । उनले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई पछि पारेका छन ।

विराट कोहली २०१६, २०१७ र २०१८ मा लगातार विजडन क्रिकेटर अफ द ईयर बनेका थिए । १५ बर्ष पछि इंल्याण्डका खेलाडी विजडन क्रिकेटर अफ द ईयर बन्न सफल भएका छन ।

वेन स्टोक्सले २०१९ मा इंल्याण्डले विश्वकप जित्दा महत्वपूर्ण भुमिका निभाएका थिए । वेन स्टोक्सले २०१९ मा टेस्ट क्रिकेटमा ८२१ रन बनाएका थिए भने एकदिवसीय क्रिकेटमा ७१९ रन बनाएका थिए ।

महिला तर्फ अष्ट्रेलियाकी एलिसा पैरी विजडन क्रिकेटर अफ द ईयर बन्न सफल भएकी छिन । पैरीले २०१९ मा अष्ट्रेलिया र इंल्याण्ड बिचको सीरीज सर्वाधिक विकेट लिएकी थिइन ।

वि.सं.२०७६ चैत २७ बिहीवार ०९:४० मा प्रकाशित

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...