नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो, ७ हजार१६६ जना क्वारेन्टाइनमा
१ बैशाख, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्यमन्त्रालयद्धारा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपालमा कोरोना भारसको संक्रमित संख्या १४ पुगेको बताइको हो । आज पटक भाइरस संक्रमण देखिएका रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुष र कैलालीकी लम्की चुहास्थित क्वारेन्टाइनमा रहेकी ६५ वर्षीया महिला रहेका छन् । सेती प्रादेशिक अस्पतालमा ५, … Continue reading नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो, ७ हजार१६६ जना क्वारेन्टाइनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed