back
CTIZAN AD

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो, ७ हजार१६६ जना क्वारेन्टाइनमा

वि.सं.२०७७ वैशाख १ सोमवार

717 

shares

१ बैशाख, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्यमन्त्रालयद्धारा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपालमा कोरोना भारसको संक्रमित संख्या १४ पुगेको बताइको हो ।

आज पटक भाइरस संक्रमण देखिएका रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुष र कैलालीकी लम्की चुहास्थित क्वारेन्टाइनमा रहेकी ६५ वर्षीया महिला रहेका छन् ।

सेती प्रादेशिक अस्पतालमा ५, वीरगन्जमा ३, बाग्लुङमा २ र टेकुमा २ जनाको उपचार भइरहेको छ ।
त्यस्तै अहिलेसम्म ५ हजार ६ सय ९१ जनाको परीक्षण गरिएको छ । जसमध्ये २४ घण्टामा ५१९ मा परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४ हजार ४३२, जनस्वास्थ्य प्रयोगशाला बाहिर १ हजार २५९ जनाको परीक्षण गरिएको हो । जसमध्ये प्रत्येक प्रदेशमा ५ हजारको आरटीडि उपलब्ध गराएसँगै आजसम्म ५२ जिल्लामा आरटीडिमार्फत् कोभिड १९ को परीक्षण गर्ने क्रम सुरु भइसकेको छ । अहिलेसम्म ५ हजार २९१ वटा र को परीक्षण गरिसकेकिएको पनि मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

त्यसैगरी र्यापिड किट र पिसीआर प्रविधिबाट टोटल १० हजार ९८२ परीक्षण गरिएको बताइएको छ ।
त्यस्तै ७ हजार १६६ जना क्वारेन्टाइनमा, आइसोलेसनमा १०३ जना रहेका छन् । जसमध्ये उपत्यकाभित्र ९ जना र उपत्यकाबाहिर ९४ जना रहेका छन् । साथै रेडजोनमा २१९ जना रहेको बताइएको छ ।

नेपालमा थप ३ जनामा कोरोना पुष्टि !

वि.सं.२०७७ वैशाख १ सोमवार १६:५२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...