back
CTIZAN AD

नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ पुग्यो

वि.सं.२०७७ वैशाख १ सोमवार

669 

shares

१ वैशाख, २०७७, काठमाडौँ । विश्वभर महामारीमा फैलिरहेको माहामारीको प्रकोप नेपालमा पनि बढ्दै गाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप दुई जनामा कोरोना संक्रमित देखिएको छ ।

राष्ट्रिय प्रयोगशाला परीक्षणमा गरीएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या नेपालमा १४ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।

कैलाली लम्कीको चुवाको क्यारेन्टाइनमा रहेकी एक ६५ वर्षीय महिला र रौतहट जिल्लाको क्यारेन्टाइमा बसेका १९ वर्षीय एक पुरुषमा संक्रमण भएको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

उनीहरुलाई क्वारेन्टाइनबाट उपचारका लागि अस्पताल लगिएको छ ।

शनिबारसम्म ९ वटा संक्रमित रहेकोमा आइतबार ३ जना थपिएको थियो भने सोमबार पुन थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।आइतबार मात्र विरंगमा ३ भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

संक्रमित मध्ये १ जना निको भएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

वि.सं.२०७७ वैशाख १ सोमवार १६:३२ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...