back
CTIZAN AD

आज थप दुईजनामा कोरोना संक्रमण देखियो

वि.सं.२०७७ वैशाख १ सोमवार

771 

shares

१ वैशाख काठमाडौं । रौतहट र कैलालीमा क्वारेन्टाइनमा बसेका दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता विकाश देवकोटाले दिएको जानकारी अनुसार कैलालीको लम्कीचुहामा एक ६५ वर्षिय महिला तथा रौतहटमा एक १९ बषर्र््िाय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षका क्रममा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कैलालीमा संक्रमित महिलालाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगडी लगिएको तथा रौतहटमा संक्रमितलाई अस्पताल लाने तयारी भैरहेको पनि प्रवक्ता देबकोटाले जानकारी दिएका छन ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ भने १ जना निको भएर घर गै सकेका छन ।

वि.सं.२०७७ वैशाख १ सोमवार १६:२६ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...