भारतमा तिब्र रुपमा बढ्दै कोरोना संक्रमणः ९ हजार बढीमा संक्रमण, ३५१ को मृत्यु

१ बैशाख, काठमाण्डौं । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारी यतिबेला भारतमा पनि तिब्ररुपमा बढिरहेको छ । भारतको परिवार तथा कल्याण स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ९ हजार १५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने ३५१ जनाको मृत्यु भएको छ । मन्त्रायलका संयुक्त सचिव लव अग्रवालले सोमबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा … Continue reading भारतमा तिब्र रुपमा बढ्दै कोरोना संक्रमणः ९ हजार बढीमा संक्रमण, ३५१ को मृत्यु