साउदीमा कोरोना संक्रमितको संख्या झण्डै पाँचहजार पुग्यो, ६५ जनाको मृत्यु

१ बैशाख, साउदी । साउदीमा कोरोना संक्रमितहरुको संख्या ४ हजार ९३४ पुगेको छ भने मृतकको संख्या ६५ पुगेको छ । साउदीमा आज ६ जनाको मृत्यु भएको छ भने आजै ४७२ जनामा नयाँ संक्रमण देखिएको छ । साथै उपचारपछि निको भएर घर फर्कनेको संख्या ८०५ पुगेको साउदी अधिकारीहरुले जानकारी दिएको साउदीस्थित नेपाली दूतावासले जानकारी दिएको छ … Continue reading साउदीमा कोरोना संक्रमितको संख्या झण्डै पाँचहजार पुग्यो, ६५ जनाको मृत्यु