दिल्लीमा अलपत्र परेका ५ सय नेपालीलाई खाना वितरण
१ बैशाख, नयाँ दिल्ली । अखिल भारत नेपाली एकता मञ्चका युवा नेता आरबी खड्काले भारतीय भाइचारा, प्रवासी नेपाली संगठन र केही भारतीय नेताहरूको सहयोगमा दिल्ली वरपर रहेका ५०० सय नेपालीहरूलाई दैनिक रुपमा बिहान-बेलुकाको खाना खुवाउन थालेका छन् । पटेल नगर, पहाजगंज, ओखला, गोविन्दपुरी, दक्षिण भारतबाट दिल्लीमा अलपत्र परेका २६ जना छत्तरपुर रौतहट निवासी झन्डै पाँच … Continue reading दिल्लीमा अलपत्र परेका ५ सय नेपालीलाई खाना वितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed