कोरोना संक्रमणको तेस्रो चरणमा जानबाट देशलाई यसरी बचाउन सकिन्छ

नेपालमा कोरोना संक्रमण सिद्धान्ततः तेस्रो चरणमा प्रवेश गर्दैछ । यो चरण रोक्नको लागि फरक ढंगले ब्यबहार तथा काम गर्नु अत्यावश्यक छ । असल सरकार, असल स्थानीय निकाय तथा असल नागरिक बन्नको लागि हामी सबै आफ्नो ठाउँमा जिम्मेवार बनौं । हरेक स्थानीय निकायले उच्च ज्वरो, सुख्खा लहरे खोकी तथा सास फेर्न गाह्रो भएका व्यक्तिलाई अनिबार्य २–३ … Continue reading कोरोना संक्रमणको तेस्रो चरणमा जानबाट देशलाई यसरी बचाउन सकिन्छ