यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

२ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (बैशाख २,अप्रिल-१४ ) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ७४ पैसा रहेको छ भने विक्रिदर १२२ रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १३२ रुपैयाँ ९३ … Continue reading यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?