back

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ वैशाख २ मंगलवार

396 

shares
NTC AD

२ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज (बैशाख २,अप्रिल-१४ ) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ७४ पैसा रहेको छ भने विक्रिदर १२२ रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३२ रुपैयाँ ९३ पैसा र विक्रिदर १३३ रुपैयाँ ५८ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रिदर १५२ रुपैयाँ ७२ पैसा रहेको छ ।

यस्तो छ हेर्नुहोस अन्य मुद्राको भाउ

Rate Request
archives…
Exchange Rate for 14 April 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. Dollar
1
121.74
122.34
 European Euro
1
132.93
133.58
 UK Pound Sterling
1
151.97
152.72
 Swiss Franc
1
125.91
126.53
 Australian Dollar
1
77.32
77.70
 Canadian Dollar
1
87.14
87.57
 Singapore Dollar
1
86.01
86.44
 Japanese Yen
10
11.27
11.33
 Chinese Yuan
1
17.26
17.34
 Saudi Arabian Riyal
1
32.38
32.54
 Qatari Riyal
1
33.23
33.39
 Thai Baht
1
3.72
3.74
 UAE Dirham
1
33.14
33.31
 Malaysian Ringgit
1
28.13
28.27
 South Korean Won
100
10.00
10.05
 Swedish Kroner
1
12.23
12.29
 Danish Kroner
1
17.81
17.89
 Hong Kong Dollar
1
15.70
15.78
 Kuwaity Dinar
1
391.07
393.00
 Bahrain Dinar
1
322.36
323.95

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

वि.सं.२०७७ वैशाख २ मंगलवार ०७:०७ मा प्रकाशित

ADBL AD
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरेर मनाइँदै

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरेर मनाइँदै

काठमाडौँ । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर...

खोलामा डुबेर एक बालकको मृत्यु, दुई बालबालिका बेपत्ता

खोलामा डुबेर एक बालकको मृत्यु, दुई बालबालिका बेपत्ता

बरहथवा (सर्लाही) । जिल्लाको बसवरिया गाउँपालिकास्थित झाझ खोलामा डुबेर एक...

फोहरबाट आम्दानी गर्दै अस्पताल

फोहरबाट आम्दानी गर्दै अस्पताल

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट...

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

एशभिले, संयुक्त राज्य अमेरिका । अमेरिकामा आएको हेलेन आँधीका कारण...

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

इनरुवा (सुनसरी) । सुनसरी जिल्ला सदरमुकाम इनरुवा-९ बबियाकी कुमारी खत्वेको...

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवासहित पौष्टिक आहार

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवासहित पौष्टिक आहार

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्यकर्मीसहित टोली ज्येष्ठ नागरिकको...