डा. महावीर पुनले मागे अस्पताल र सुरक्षाकर्मीसँग विग्रेको थर्मोगन

२ बैशाख, काठमाण्डौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख डा महावीर पुनले अस्पतालहरु र सुरक्षाकर्मीहरुलाई एक अनुरोध गर्दै बिग्रेको वा काम नगर्ने लेजर थर्मोगन छन् भने राष्ट्रिय आविस्कारलाई दिन सक्ने बताएका छन् । उनले सेन्सरको सामानहरु पायो भने यी थर्मोगनहरु पक्कै बन्न सक्ने बताउँदै भनेका छन् ‘यदि तपाईहरुसँग बिग्रेको अथवा काम नगर्ने लेजर थर्मामिटर अथवा क्ष्च् … Continue reading डा. महावीर पुनले मागे अस्पताल र सुरक्षाकर्मीसँग विग्रेको थर्मोगन