back
CTIZAN AD

डा. महावीर पुनले मागे अस्पताल र सुरक्षाकर्मीसँग विग्रेको थर्मोगन

वि.सं.२०७७ वैशाख २ मंगलवार

840 

shares

२ बैशाख, काठमाण्डौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख डा महावीर पुनले अस्पतालहरु र सुरक्षाकर्मीहरुलाई एक अनुरोध गर्दै बिग्रेको वा काम नगर्ने लेजर थर्मोगन छन् भने राष्ट्रिय आविस्कारलाई दिन सक्ने बताएका छन् ।

उनले सेन्सरको सामानहरु पायो भने यी थर्मोगनहरु पक्कै बन्न सक्ने बताउँदै भनेका छन् ‘यदि तपाईहरुसँग बिग्रेको अथवा काम नगर्ने लेजर थर्मामिटर अथवा क्ष्च् थर्मोगन छ भने र राष्ट्रिय आविष्कार केन्द्रलाई दिन चाहनुहुन्छ भने मलाई तुरुन्त ९८४१५९२३६१ मा सम्पर्क गर्नु होला ।’

पुनले बिरामीको तापक्रम नाप्ने लेजर थर्मोगन बनाउने टीम बनिसकेको र काम पनि सुरु भैसकेको बताउँदै त्यसको लागि चाहिने MLX90614 Infrared Sensor बजारमा उपलब्ध नभएकाले बिग्रेको लेजर थर्मोगनहरुबाट नै ति सेन्सरहरु निकालेर कम चलाउ थर्मोगन बनाउने योजना बनाएको पनि बताएका छन् ।

वि.सं.२०७७ वैशाख २ मंगलवार ११:५१ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...