कतारका कम्पनीहरुले दिए नेपाली कामदारलाई बासस्थान छोड्न दवाव !

२ बैशाख, काठमाण्डौं । कतारमा कार्यरत नेपालीहरुलाई त्यहाँका कम्पनीले वासस्थान छोड्न दवाव दिएका छन् । नेपाली दूतावास कतारले कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिमा हाल कतारमा कार्यरत नेपाली कामदारलाई आफू कार्यरत कम्पनीले उपलब्ध गराएको बासस्थान छोड्न दबाब दिने गरेको गुनासो आएको बताएको छ । दूतावासले एक सूचना जारी गर्दै दूतावासमा त्यस्ता गुनासा सहित फोन इमेल आउने गरेको … Continue reading कतारका कम्पनीहरुले दिए नेपाली कामदारलाई बासस्थान छोड्न दवाव !