माल्टामा कार्यरत एक नेपालीमा कोरोना संक्रमण, एनआरएनए माल्टाले गर्यो यस्तो अनुरोध
३ बैशाख, माल्टा । युरोपियन देश माल्टामा कार्यरत एक नेपालीमा कोरोना संक्रमण देखिएको छ । १८ महिनादेखि माल्टामा कार्यरत एक नोपलीमा कोरोना भाइरस संक्रमण देखिएको एनआरएनए माल्टाले जनाएको छ । कोरोना संक्रमणको आशंकामा १७ नेपालीको स्वास्थ्य परीक्षण गरिएकोमा एकजनामा संक्रमण पोजेटिभ देखिएको हो । खत्री थरका ती नेपालीले आफूलाइ संक्रमण भएको आशंकमा त्यहास्थित लुका कोरोना … Continue reading माल्टामा कार्यरत एक नेपालीमा कोरोना संक्रमण, एनआरएनए माल्टाले गर्यो यस्तो अनुरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed