नेपाली कामदारको विविध समस्यालाई लिएर एनआरएनए कुवेतले बुझायो ज्ञापनपत्र
३ बैशाख, कुवेत । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कुवेतले कुवेतमा रहेका नेपालीहरुको विविध समस्यालाई लिएर नेपाली दूतावास कुवेतलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार दूतावास, एनआरएनए र कुवेतमा रहेका अन्य नेपाली संघसंस्थावीच कुवेत सरकारले प्रदान गरेको विदेशी नागरिकलाई आममाफी सम्बन्धमा, बेतलवी बसिरहेका वा नेपाल फर्कने चाहाने कामदारको सम्बन्धमा र विश्वव्यापी महामारीको रुपमा फैलिएको … Continue reading नेपाली कामदारको विविध समस्यालाई लिएर एनआरएनए कुवेतले बुझायो ज्ञापनपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed